नियम ९४
वैयक्तिक नोकरी विवरण
(१) प्रहरी कर्मचारीका वैयक्तिक नोकरी विवरणको अभिलेख केन्द्र र प्रहरी किताबखानामा राखिनेछ ।
(२) उपनियम (१) बमोजिमको विवरण सो प्रयोजनको लागि तोकिए बमोजिमको फाराममा अभिलेख गरिनेछ ।